जिल्ला हुलाक कार्यालय, नवलपरासी (व.सु.प.) का कार्यहरु तथा कार्यक्षेत्र:
हुलाक वस्तुहरु दर्ता एवं रजिष्ट्रि तथा वितरण
आन्तरिक डाँक विनिमय सम्बन्धी कार्य
द्रुत डाँक सेवा (इ एम एस), र पार्सल
टिकट विक्रि
पोष्ट बक्स सम्बन्धी सेवा सञ्चालन तथा ब्यवस्थापन
आन्तरिक तथा अन्तर जिल्ला डाँक सञ्चालन सम्बन्धमा आवश्यक समन्वय र समस्या समाधानको लागि अनुसन्धानमूलक कार्य
लोककल्याणकारी विज्ञापन,
एफ एम रेडियो नविकरण तथा अनुगमन
राष्ट्रिय सूचना आयोगले तोके बमोजिम सूचना हकको कार्यान्वयनको अनुगमन गरी प्रतिवेदन पेश गर्ने
तोकिए वमोजिमका अन्य कार्यहरु
यस जिल्ला हुलाक कार्यालयको कार्यक्षेत्र जिल्ला भित्रका ७ ओटै स्थानीय तहहरुको रहेको छ ।