national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा पञ्चमी - २०

डाँक सेवा

सि.नं.

विवरण

दर

१.

चिठ्ठी पहिलो २० ग्राम सम्म

८।-

त्यस पछि प्रत्येक २० ग्राम वा अंशको

५।-

२.

हवाई पत्र

३।-

३.

(क) हुलाक पत्र

५।-

(ख) छपाई हुलाक पत्र **

७।-

४.

बुकपोष्ट छापा कागजको समाचार पत्रपत्रिका पहिलो २० ग्राम सम्म

२।-

त्यस पछि प्रत्येक १० ग्राम वा अंशको

२।-

४.१

साना प्याकेट ५० ग्राम वा अंशको

१०।-

त्यस पछिको प्रत्येक २० ग्राम वा अंशको

५।-

५.

हुलाक दर्ता समाचार पत्रपत्रिका

क) एक प्रतिको १०० ग्राम सम्म

२।-

त्यस पछिको प्रत्येक २० ग्राम वा अंशको

२।-

५.१

हुलाक दर्ता पत्रपत्रिकाले छुट पाउने अवस्था

क) नियमानुसार हुलाक दर्ता तथा नविकरण भएको काठमाडौं उपत्यका तथा मोफसलबाट प्रकाशित हुने स्थानिय दैनिक वा साप्ताहिकपत्रिका हुनु पर्ने।

ख) १०० ग्राम सम्मको पत्रिका समाचार मुलक हुनुपर्ने, म्यागजिन वा पुस्तक आकारको नभई समाचार पत्रिकाको रुपमा प्रकाशित भएको हुनु पर्ने ।

ग) पत्रपत्रिकाले एक हुलाकमा दाखिला गर्ने अनुमति प्राप्त गरी सोही हुलाकबाट प्रत्येक ग्राहकलाई छुट्टाछुट्टै एक प्रकाशनको एक-एक प्रति मात्र पठाएको हुनु् पर्ने।

घ) बण्डल बनाई बिक्रेताको नाममा पठाउन नपाउने र त्यसभित्र अन्य कुरा खामी पठाउन नपाउने।

ङ) यसरी पठाउने पत्रिका एक प्रकाशनको एक अंकको १०० प्रति मात्र पठाउन सकिने ।

६.

पत्रपत्रिका दस्तुर (एक जिल्लाबाट हुलाक दाखिला गर्न)

१००।-

अन्य जिल्ला समेत दाखिला गर्न प्रत्येक थप जिल्लाको लागि

५।-

७.

पत्रपत्रिका नविकरण दस्तुर (एक जिल्लाबाट हुलाक दाखिला गर्न)

५० ।-

प्रत्येक थप जिल्लाको लागि

५।-

७.१

तोकिएको अवधिमा नविकरण नगरिएमा म्याद नाघेको दुई महिना भित्र दोब्बर दस्तुर लिई नविकरण गर्ने। दुई महिनाको म्याद नाघेपछि आएमा पत्रपत्रिका दर्ताको प्रक्रिया पुनः नयाँबाट सुरु गर्ने ।

८.

अन्धा साहित्य (बढिमा ७ किलो सम्म मात्र