जिल्ला हुलाक कार्यालय, नवलपरासी (व.सु.प.) का कार्यहरु तथा कार्यक्षेत्र:
• हुलाक वस्तुहरु दर्ता एवं रजिष्ट्रि तथा वितरण
• आन्तरिक डाँक विनिमय सम्बन्धी कार्य
• द्रुत डाँक सेवा (इ एम एस), र पार्सल
• टिकट विक्रि
• पोष्ट बक्स सम्बन्धी सेवा सञ्चालन तथा ब्यवस्थापन
• आन्तरिक तथा अन्तर जिल्ला डाँक सञ्चालन सम्बन्धमा आवश्यक समन्वय र समस्या समाधानको लागि अनुसन्धानमूलक कार्य
• लोककल्याणकारी विज्ञापन,
• एफ एम रेडियो नविकरण तथा अनुगमन
• राष्ट्रिय सूचना आयोगले तोके बमोजिम सूचना हकको कार्यान्वयनको अनुगमन गरी प्रतिवेदन पेश गर्ने
• तोकिए वमोजिमका अन्य कार्यहरु
• यस जिल्ला हुलाक कार्यालयको कार्यक्षेत्र जिल्ला भित्रका ७ ओटै स्थानीय तहहरुको रहेको छ ।